You are viewing the translated version of म्याद तारेख थमाउने.
Rule 23
म्याद तारेख थमाउने
: अदालतमा कारबाही चलिरहेको कुनै मुद्दामा गुज्रेको म्याद वा तारेख थमाउन पाइने छैन।
तर,
(क) पक्षको काबुबाहिरको परिस्थितिले गर्दा म्याद वा तारेख गुज्रेको भन्ने अदालतलाई लागेमा म्यादको हकमा बढीमा एक पटक र तारेखको हकमा बढीमा दुई पटक पन्ध्र दिनसम्मको म्याद वा तारेख थामी दिन सक्नेछ।
(ख) मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा २२५ मा लेखिए जति कुरामा सोही बमोजिम हुनेछ।